|
२०८३ जेष्ठ ११
भक्तपुर । नेकपा एमालेले केन्द्रीय सदस्यहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेल लाई दिएको छ।
सचिवालय बैठकमा आएको सुझावका आधारमा कार्यविभाजन परिमार्जन गरी अन्तिम निर्णय गरिने बताइएको छ। एमालेले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय सदस्यहरूलाई स्थानीय तह र जनसंगठन केन्द्रित जिम्मेवारी दिने तयारी गरेको छ।
बैठकको अन्तिम दिन अध्यक्ष ओलीले पार्टीभित्र एकता कायम राख्न नेताहरूलाई आग्रह गरेका थिए।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्