|
२०८३ जेष्ठ १०
बाजुरा र हुम्लाको सीमा क्षेत्रमा विवाद चर्किएपछि लाम्पाटामा थप सुरक्षाकर्मी खटाइएको छ । कुटपिटको घटना भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराले प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको नेतृत्वमा टोली पठाएको हो ।
विवादका क्रममा हुम्लाको खार्पुनाथ क्षेत्रका केही स्थानीयले हिमाली गाउँपालिका–३ का वडा सदस्यसहित पाँच जनामाथि हातपात गरेको जनाइएको छ ।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले क्षेत्रमा पुगेर अवस्था बुझ्ने काम गरिरहेको प्रहरीले जनाएको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्