पेप्सीकोलामा मध्यराति ८ गाडी तोडफोड

DaksuMedia दाक्सु मिडिया
|
बैशाख १३, २०८३

काठमाडौँ । काठमाडौँको पेप्सीकोलामा गएराति करिब १ बजेतिर ८ वटा गाडीमा तोडफोड भएको छ। प्रत्यक्षदर्शीका अनुसार मादक पदार्थ सेवन गरेका एक व्यक्तिले पुष्पकमल दाहाल प्रचण्डको नाम लिँदै गाडीहरूमा आक्रमण गरेका थिए। स्थानीयवासीले उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *