कानुन निर्माणमा ढिलाइ नगरिने, संवैधानिक प्रक्रियामै रहेर गति दिइने: सभामुख अर्याल

DaksuMedia दाक्सु मिडिया
|
बैशाख ४, २०८३

काठमाडौँमा संसदीय मामिला पत्रकार समाजसँगको छलफलमा सभामुख डोलप्रसाद अर्यालले संविधान, कानुन र विधिको पूर्ण पालना गर्दै विधेयक निर्माण प्रक्रियालाई द्रुत बनाइने बताएका छन्।

उनले कानुन निर्माणमा ढिलाइ हुँदा नागरिक जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले संसदले छिटो र प्रभावकारी रूपमा काम गर्नुपर्नेमा जोड दिए।

सभामुख अर्यालले आफू संस्थागत नेतृत्वमा रहेको उल्लेख गर्दै संसदको कार्यसम्पादन सुधार र जनअपेक्षा पूरा गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *