एनएमबि लघुवित्त संस्थाद्धारा विभिन्न पदका लागि कर्मचारी माग

DaksuMedia दाक्सु मिडिया
|
चैत्र ३०, २०८२

काठमाण्डौँ । एनएमबि लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

लघुवित्तले वित्त व्यवस्थापन, आन्तिरिक लेखा परीक्षण विभागमा अधिकृतका लागि केही, सूचना प्रविधि विभागमा अधिकृत सहायकका लागि केही, कृषि प्राविधिक विभागमा सहायकका लागि केही, शाखा प्रमुख विभागमा सहायकका लागि केही र सहायक प्रशिक्षार्थी विभिागमा सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *