|
२०८२ चैत्र २२
काठमाडौँ । नवनिर्वाचित सभामुख डीपी अर्यालले पद बहाली गरेका छन् ।
आजै मात्र प्रतिनिधिसभा बैठकबाट निर्विरोध निर्वाचित भएका उनले केहीबेरअघि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शितलनिवासमा पद तथा गोपनीयताको शपथ लिएका थिए ।

दाक्सु मिडिया








तपाईको प्रतिक्रिया दिनुहोस्