|
२०८२ फाल्गुन २९
काठमाडौं: मौसम पूर्वानुमान महाशाखा ले आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही ठाउँमा वर्षा हुन सक्छ।
मधेश, बागमती र गण्डकीका तराई क्षेत्रमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
हिजो सबैभन्दा धेरै वर्षा चितवन मा १२६ मिलिमिटर र लमजुङ मा १२० मिलिमिटर मापन गरिएको छ।

दाक्सु मिडिया



तपाईको प्रतिक्रिया दिनुहोस्