एमाले अध्यक्ष ओलीले बालकोटबाट गरे मतदान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ फाल्गुन २१

काठमाण्डौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।

भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मतदान गरेका हुन् ।

प्रतिनिधिसभा चुनावमा झापा-५ बाट उम्मेदवार रहेका उनले आफैंलाई भने मतदान गर्न पाएनन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *