|
२०८२ फाल्गुन १८
काठमाण्डौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज देशवासीका नाममा सम्बोधन गर्ने भएकी छन् ।
सोमबार दिउँसो प्रधानमन्त्री कार्कीले जनताका लागि सम्बोधन गर्ने भएकी हुन् ।
चुनावको मौन अवधि सुरु हुनु अघि चुनाव र समसामयिक विषयमा सम्बोधन हुने जानकारी गराइएको छ ।
प्रतिनिधि सभा निर्वाचन विहीबार हुँदैछ । आज मध्यरातिदेखि मौनअवधि सुरु हुँदैछ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्