|
२०८२ फाल्गुन १०
गौर नगर क्षेत्रमा आइतबार बिहान ६:३०–८:३० बजेसम्म अत्यावश्यक कामका लागि कर्फ्यू खुकुलो पारिएको छ।
दुई समुदायबीचको विवादपछि शनिबारदेखि कर्फ्यू जारी गरिएको थियो। समय सकिएपछि कर्फ्यू पुनः लागू हुनेछ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्