|
२०७८ असार २१
लामो समय देखि बन्द टेम्पो र माइक्रो बस काठमाडौं उपत्यकामा चल्ने भएको छ । पुर्नरुपमा लकडाउन खुलेसंगै यसअघि २५ सिटभन्दा माथिका बस मात्र चल्ने गरी निषेधाज्ञा थप गरिएकामा अब असार २२ देखि भने टेम्पो र माइक्रो बस पनि चल्ने भएका हुन्।


दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्