|
२०८२ माघ १४
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पश्चिम नेपालका पहाडी र तराई भूभागमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेशमा यसको प्रभाव बढी देखिएको छ। बादल पूर्वतर्फ सर्दै गएकाले काठमाडौं उपत्यकामा आज दिउँसोपछि हल्का वर्षा हुने सम्भावना छ। आज उपत्यकामा घाम लाग्ने सम्भावना कम रहेको छ।
विभागले साँझपछि मौसम क्रमशः सुधार हुँदै जाने जनाएको छ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्