पुलिसलाई पराजित गर्दै हेल्प नेपाल लगातार फाइनलमा प्रवेश

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष १८

काठमाण्डौँ । साबिक विजेता हेल्प नेपाल लगातार नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा हेल्प नेपालले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटले पराजित गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *