|
२०८२ पुष ११
मेष
मेहनतको फल मिल्ने दिन। चुनौतीमा सफलता।
♉ बृष
नाम, दाम र प्रतिष्ठा बढ्ने समय। नयाँ अवसर प्राप्त।
♊ मिथुन
मेहनतीका लागि सफलता। धार्मिक र सहयोगी वातावरण।
♋ कर्कट
जिम्मेवारी बढ्नेछ। स्वास्थ्य र यात्रामा सावधानी।
♌ सिंह
सवारी र व्यापारमा सतर्कता आवश्यक। राजनीतिक प्रभाव बढ्ने।
♍ कन्या
व्यवसायमा राम्रो फाइदा। अध्ययन र स्वास्थ्य अनुकूल।
♎ तुला
परिवारमा असन्तुष्टि। मन अलि खिन्न रहन सक्छ।
♏ वृश्चिक
प्रतियोगितामा सफलता। आत्मविश्वास वृद्धि।
♐ धनु
शुभचिन्तकको साथ। पुरानो कामको राम्रो फल।
♑ मकर
मित्र–आफन्तसँग भेटघाट। व्यापारमा लगानी बढ्ने।
♒ कुम्भ
प्रतिष्ठित कामको सुरुवात। लेखन/साहित्यमा सफलता।
♓ मीन
कामको चाप बढ्ने। स्वास्थ्य र खर्चमा ध्यान दिनुहोस्।


दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्