|
पुस ४, २०८२
उच्च अदालत बुटबलले रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ। अदालतले तीन शर्तसहित रिहा गर्न भनेको हो।
मुख्य शर्तहरू:
- विदेश जानु परे अदालतको पूर्व अनुमति लिनुपर्ने
- भविष्यमाआउने बिगो वा जरिवाना तिर्न तयार भएको कागज गर्नुपर्ने
- जिल्ला अदालतले तोकेको धरौटी तथा बैंक ग्यारेन्टी कायम रहने
जिल्ला अदालतले बैंक ग्यारेन्टी रुजु गरेपछि थुनामुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्