एमाले महाधिवेशन : मतपरिणामको पर्खाइमा उम्मेदवारहरू

DaksuMedia दाक्सु मिडिया
|
२०८२ पुष ३

काठमाण्डौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत मतगणना सुरु भएको छ । यससँगै उम्मेदवारहरू भृकुटीमण्डपमै परिणामको पर्खाइमा छन् ।

तीन घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने एमाले निर्वाचन आयोगको तयारी छ । निर्वाचनमा जम्मा २ हजार २ सय ६३ मतदाता रहेकामा २ हजार २ सय २७ मत खसेको थियो ।

बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान आज बिहान ७ बजे सकिएको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *