|
२०८२ पुष ३
मेष: योजनामा परिवर्तन, स्वास्थ्य कमजोर।
वृष: आर्थिक पक्ष सबल, दाम्पत्य सुखद।
मिथुन: पेशामा तर्कशक्ति बलियो, चिसोबाट जोगिनुहोस्।
कर्कट: शिक्षा, कला र प्रेममा सफलता।
सिंह: धैर्यले सफलता, स्वास्थ्यमा ध्यान।
कन्या: साहसिक कार्य र व्यापारमा लाभ।
तुला: परिवारको साथ, खर्च बढ्न सक्छ।
वृश्चिक: सामाजिक/पेशागत क्षेत्रमा प्रभाव बढ्ने।
धनु: पुराना कमजोरीले असर, सहकार्य लाभदायक।
मकर: व्यापारिक यात्रा र शेयरबाट लाभ।
कुम्भ: पेशामा सहयोग, सकारात्मक सोचले सफलता।
मीन: रोकिएका काम सुरु, आध्यात्मिक प्रगति।

दाक्सु मिडिया




तपाईको प्रतिक्रिया दिनुहोस्