कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्ने

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर २८

काठमाण्डौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । सोमबार भोली बिहान ९ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार, सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *