|
मंसिर २५, २०८२
काठमाडौं — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको अद्यावधिक विनिमयदर सार्वजनिक गरेको छ। नयाँ दर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ।
यससँगै अन्य प्रमुख मुद्राहरूको विनिमयदर यसप्रकार छन्—
- युरो: खरिददर १६७ रुपैयाँ १४ पैसा / बिक्रीदर १६७ रुपैयाँ ८४ पैसा
- पाउन्ड स्टर्लिङ: खरिददर १९१ रुपैयाँ २० पैसा / बिक्रीदर १९२ रुपैयाँ
- स्विस फ्र्यांक: खरिददर १७८ रुपैयाँ ४४ पैसा / बिक्रीदर १७९ रुपैयाँ १८ पैसा
- अष्ट्रेलियन डलर: खरिददर ९५ रुपैयाँ ४६ पैसा / बिक्रीदर ९५ रुपैयाँ ८५ पैसा
- क्यानेडियन डलर: खरिददर १०३ रुपैयाँ ७१ पैसा / बिक्रीदर १०४ रुपैयाँ १५ पैसा
- सिङ्गापुर डलर: खरिददर ११० रुपैयाँ ८२ पैसा / बिक्रीदर १११ रुपैयाँ २८ पैसा
एशियाली मुद्रातर्फ—
- जापानी येन (१०): खरिददर ९ रुपैयाँ १७ पैसा / बिक्रीदर ९ रुपैयाँ २० पैसा
- चिनियाँ युआन: खरिददर २० रुपैयाँ ३४ पैसा / बिक्रीदर २० रुपैयाँ ४२ पैसा
- साउदी रियाल: खरिददर ३८ रुपैयाँ २८ पैसा / बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा
- कतारी रियाल: खरिददर ३९ रुपैयाँ ४२ पैसा / बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा
- थाई भाट: खरिददर ४ रुपैयाँ ५१ पैसा / बिक्रीदर ४ रुपैयाँ ५३ पैसा
- युएई दिराम: खरिददर ३९ रुपैयाँ ११ पैसा / बिक्रीदर ३९ रुपैयाँ २७ पैसा
- मलेसियन रिङ्गेट: खरिददर ३४ रुपैयाँ ८८ पैसा / बिक्रीदर ३५ रुपैयाँ ०३ पैसा
- दक्षिण कोरियन वन (१००): खरिददर ९ रुपैयाँ ७७ पैसा / बिक्रीदर ९ रुपैयाँ ८२ पैसा
अन्य मुद्राहरू—
- स्विडिस क्रोनर: खरिददर १५ रुपैयाँ ३९ पैसा / बिक्रीदर १५ रुपैयाँ ४५ पैसा
- डेनिस क्रोनर: खरिददर २२ रुपैयाँ ३८ पैसा / बिक्रीदर २२ रुपैयाँ ४७ पैसा
- हङकङ डलर: खरिददर १८ रुपैयाँ ४६ पैसा / बिक्रीदर १८ रुपैयाँ ५४ पैसा
- कुवेती दिनार: खरिददर ४६७ रुपैयाँ ७६ पैसा / बिक्रीदर ४६९ रुपैयाँ ७२ पैसा
- बहराइन दिनार: खरिददर ३८१ रुपैयाँ ०६ पैसा / बिक्रीदर ३८२ रुपैयाँ ६५ पैसा
- ओमानी रियाल: खरिददर ३७३ रुपैयाँ १३ पैसा / बिक्रीदर ३७४ रुपैयाँ ६९ पैसा
- भारतीय रुपैयाँ (१००): खरिददर १६० रुपैयाँ / बिक्रीदर १६० रुपैयाँ १५ पैसा

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्