काठमाण्डौं गोर्खाजले जित्यो टस, जनकपुर बोल्ट्सले ब्याटिङ गर्दै

DaksuMedia दाक्सु मिडिया
|
२०८२ मंसिर १

काठमाण्डौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पहिला ब्याटिङ गर्दै छ ।

काठमान्डु गोर्खाजले टस जितेर पहिले फिल्डिङ रोजेपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले ब्याटिङ गरेको हो ।

टीयू क्रिकेट खेलमैदानमा फ्लडलाइट र प्यारापिटसहितको नवनिर्मित रंगशालामा खेल जारी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *