|
२०८२ कार्तिक २३
काठमाण्डौँ । क्रिकेटको छोटो र रोमाञ्चक स्वरूप हङकङ सिक्सर्स २०२५ को उपाधि पाकिस्तानले जितेको छ ।
आज हङकङमा भएको फाइनल खेलमा कुवेतलाई ४३ रनले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो । पाकिस्तान यसअघि साविकको उपविजेता टोली पनि हो ।
योसँगै पाकिस्तानले छैटौंपटक उपाधि जितेको छ ।
फाइनल खेलमा पाकिस्तानले दिएको १३६ रनको विजयी लक्ष्य पछ्याएको कुवेत ओभरमा ५.१ ओभरमा सवै विकेट गुमाउँदै ९२ रनमा समेटिएको हो ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Anabel4317
November 9, 2025https://shorturl.fm/oZv1Z