|
२०८२ कार्तिक १४
काठमाडौं : ३६ दिनमा देशभर ८५ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्।
निर्वाचन आयोगका अनुसार काठमाडौंमा सबैभन्दा बढी ११ हजार २३० जना दर्ता भएका छन्।
मतदाता नामावली संकलन आगामी कात्तिक ३० गतेसम्म जारी रहनेछ। आयोगले विशेषगरी नयाँ पुस्ता (जेन–जेड) लाई लक्षित गर्दै नाम दर्ता खुला गरेको हो।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्