|
कार्तिक १०, २०८२
काठमाडौं – सोमबार सुनको भाउ प्रतितोला २ हजार रुपैयाँ घटेर २ लाख ३९ हजार ९ सय रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तिहारपछि सुनको भाउ प्रतितोला १३ हजार ६ सय रुपैयाँ घटिसकेको छ।
चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँ घटेर २ हजार ९८० रुपैयाँमा आएको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्