|
कार्तिक १०, २०८२
कैलालीको जोशीपुर गाउँपालिका–३ मा घरायसी विवादमा ३५ वर्षीया सुनितादेवी कठरियाले ५० वर्षीय श्रीमान् लखनलाल कठरियालाई हथौडाले प्रहार गरी हत्या गरेकी छन्।
लखनलाललाई उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा उनको मृत्यु भयो।
प्रहरीले घटनामा प्रयोग भएको हथौडा बरामद गरी सुनितालाई हिरासतमा लिएको छ र कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको छ।

दाक्सु मिडिया





तपाईको प्रतिक्रिया दिनुहोस्