आजको दिन केहीका लागि सफलता र केहीका लागि सतर्कता लिएर आएको छ।
🔹 मेष: साहित्य र कलामा सफलता, आध्यात्मिक उन्नति — शुभ रंग: हल्का रातो, अंक: ४
🔹 वृष: हतारमा निर्णय नगर्नुहोस्, नयाँ अवसर खुल्ने — शुभ रंग: केशरी, अंक: ५
🔹 मिथुन: व्यापार विस्तारको योजना सफल, सम्मान प्राप्त हुने — शुभ रंग: सेतो, अंक: २
🔹 कर्कट: चिताएका काम पूरा, प्रतियोगितामा सफलता — शुभ रंग: हल्का हरियो, अंक: २
🔹 सिंह: सन्तानको प्रगतिमा खुशी, प्रेम सम्बन्ध सुमधुर — शुभ रंग: निलो, अंक: ४
🔹 कन्या: लगानी र साझेदारीमा लाभ, अवसरवादीबाट सावधान — शुभ रंग: हल्का निलो, अंक: ४
🔹 तुला: शेयर बजारमा लाभ, साहसिक कार्यका लागि शुभ समय — शुभ रंग: पहेलो, अंक: ३
🔹 वृश्चिक: पारिवारिक जमघट, कार्यमा हस्तक्षेप हुन सक्ने — शुभ रंग: कलेजी, अंक: ६
🔹 धनु: पराक्रम र व्यापारमा वृद्धि, सामाजिक सम्मान — शुभ रंग: गुलाबी, अंक: ९
🔹 मकर: वैदेशिक अवसरमा सफलता, स्वास्थ्यमा ध्यान दिनुहोस् — शुभ रंग: सेतो, अंक: ७
🔹 कुम्भ: प्रशासनिक ढिलाइ सम्भव, ठूला प्रति सम्मान राख्नुहोस् — शुभ रंग: खैरो, अंक: ३
🔹 मीन: विवाद समाधान, नयाँ कार्यप्रति उत्साह — शुभ रंग: हल्का निलो, अंक: ९


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्