सिनामंगलबाट लागुऔषधसहित एक जना पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक ८

काठमाडौँ । काठमाडौँको सिनामंगलबाट प्रहरीले लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने चितवन कालिका–१ का ४० वर्षीय कुमार परियार हुन्।

उनको साथबाट १२ वटा पोलनको डल्ला, नुफ्रिन, डाइजेपाम र प्रोमेथाजिन हाइड्रोक्लोराइडका ३५–३५ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ।

घटनाबारे प्रहरी वृत्त गौशालाले थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *