प्रधानमन्त्रीद्वारा दलहरूलाई बैठकमा आह्वान

DaksuMedia दाक्सु मिडिया
|
२०८२ कार्तिक २

काठमाडौं — प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनमा तय भएको निर्वाचनबारे छलफल गर्न दलहरूलाई ४ कात्तिक मंगलबारका लागि बैठकमा बोलाएकी छिन्।

प्रत्येक दलबाट २/२ प्रतिनिधि सहभागी हुनेछन्।

चुनाव घोषणा गरिए पनि दलहरूसँग संवाद नभएको भन्दै उठेको आलोचनापछि यो पहल गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *