|
२०८२ कार्तिक १
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पार्टी अध्यक्ष पद छाड्न तयार रहेको घोषणा गरेका छन्।
अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यक्रममा बोल्दै उनले देशको हितका लागि पद त्याग गर्न पछि नहट्ने स्पष्ट पारे। “अध्यक्ष पद सानो कुरा भइसक्यो, देश बचाउन आवश्यक परे बलिदान दिन पनि तयार छु,” उनले भने।
प्रचण्डले अन्य नेताहरुलाई पनि राष्ट्रका लागि त्याग गर्न अपिल गरे।


दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्