एमालेको महाधिवेशन मंसिर २७ देखि २९ सम्म गर्ने प्रस्ताव

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २९

काठमाण्डौँ । नेकपा एमालेले मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ । पार्टीको बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा विशेष प्रस्ताव पेस गर्दै अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७, २८ र २९ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

यसअघि बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार एमालेले केन्द्रीय समिति बैठकबाट मिति प्रस्ताव गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *