शशांक कोइरालाको सुझाव: देउवाले तत्काल कार्यबाहक सभापति तोक्नुस्

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन २५

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्य समिति विघटन गरी तत्काल कार्यबाहक सभापति तोक्न सुझाव दिएका छन्।

शनिबार सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी मंसिरभित्र पार्टीको नियमित महाधिवेशन सुनिश्चित गर्न यस्तो कदम आवश्यक भएको बताए।

कोइरालाले महाधिवेशनको मिति कार्यबाहक सभापतिमार्फत तय गर्नुपर्नेमा जोड दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *