शीतल निवासमा राष्ट्रपतिसँग एमाले नेताहरूको गुनासो: “अन्तरिम सरकारले दललाई वास्ता गरेन”

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ११

काठमाडौं: एमालेका शीर्ष तीन नेताहरूले राष्ट्रपतिसँग भेटेर अन्तरिम सरकारले दलहरूलाई किनारामा राखेर अघि बढ्ने प्रयास गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।


वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शङ्कर पोखरेलले निर्वाचन मिति सुनिश्चित नभएकोमा चिन्ता जनाए।


राष्ट्रपतिले संवैधानिक सीमाभित्र बसेर निर्वाचनमा केन्द्रित हुने र दलसँग संवाद अघि बढाउने आश्वासन दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *