एक खुट्टाले नाचेकी नृत्यांगना सीता सुवेदीको निधन

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ७

काठमाडौं :  शास्त्रीय नृत्यकर्मी सीता सुवेदीको फोक्सोको क्यान्सरका कारण निधन भएको छ।

त्रिवि शिक्षण अस्पतालमा मंगलबार बिहान उनले अन्तिम सास फेरिन्।

चितवन मेघौलिकी सीता १२ वर्षको उमेरमा बोन म्यारो क्यान्सरका कारण एक खुट्टा गुमाएर पनि नृत्यलाई निरन्तरता दिँदै समाजमा प्रेरणादायी पहिचान बनाएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *