बालाजुमा बस पल्टियो, ३४ जना घाइते

DaksuMedia दाक्सु मिडिया
|
२०८२ आश्विन ५

काठमाडौंको बालाजु बाइपासमा आइतबार बिहान बा ५ ख ५० नम्बरको बस पल्टिँदा ३४ जना यात्रु घाइते भएका छन्।

उनीहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा पठाइएको छ। बसलाई क्रेनको सहायताले उठाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *