सुदन किरातीको चेतावनी: “नेतृत्व नहटे विद्रोह गर्छौं

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र ३१

काठमाडौं — पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता सुदन किरातीले वरिष्ठ नेताहरूलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गर्दै चेतावनी दिएका छन्।

फेसबुकमार्फत उनले भनेका छन्, “नेताहरूले अब अभिभावकको भूमिका लिनुपर्छ, नत्र हाम्रो पुस्ताले विद्रोह गर्छ।”

उनले पुराना नेताहरूले नहटे जनता र कार्यकर्ताबाट बहिष्कार हुने खतरा रहेको पनि उल्लेख गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *