|
२०८२ भाद्र ३०
३० भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले भदौ २४ गतेको तोडफोड र आगजनी घटनामा आफ्ना कार्यकर्ताको संलग्नता पुष्टि भए सख्त कारबाही गर्ने जनाएको छ।
पार्टी प्रवक्ता अग्नि सापकोटाले जारी गरेको विज्ञप्तिमा दोषी भेटिए सरकारलाई कडा कदम चाल्न आग्रह गरिएको छ।
साथै, माओवादी कार्यकर्तामाथि निराधार आरोप लगाइएको भन्दै गलत प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
पार्टीले आन्दोलनमा प्रतिगामी तत्व घुसेर विध्वंस मच्चाएको र यसले प्रचण्डलगायत नेताहरूको सम्पत्तिमा क्षति पु¥याएको बताएको


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्