डिल्ली बजार कारागारबाट कैदी निस्किन खोजे, सेनाले गेटमै रोक्यो

DaksuMedia दाक्सु मिडिया
|
भदौ २५, २०८२

२५ भदौ, काठमाडौं — डिल्ली बजार कारागारबाट कैदीहरु निस्किने प्रयास गरेका छन्। तर, नेपाली सेनाले गेटमै रोकेका छन्। बाहिर निस्किएका बन्दीहरुले साधारण तारेखमा छाड्न माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *