|
२०८२ भाद्र २४
काठमाण्डौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी पुस्ताका प्रदर्शनकारीलाई खर फर्कन पुनः अपिल गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले अब देश नयाँ पुस्ताको हातमा आइसकेको भन्दै अब हुने क्षति सबैको हुने बताएका छन् ।
‘देश तपाईंहरुकै हातमा हो । तपाईंहरुले नै बनाउने हो,’ अपिलमा बालेनले भनेका छन्, ‘अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्किनुहोस्।’
दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्