विदेशी मुद्राको विनिमय दर: अमेरिकी डलरको बिक्रीदर १४१.२२ रुपैयाँ

DaksuMedia दाक्सु मिडिया
|
२०८२ भाद्र १९

१९ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सेप्टेम्बर ३, २०२५) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

अमेरिकी डलर एकको खरिददर १४०.६२ रुपैयाँ र बिक्रीदर १४१.२२ रुपैयाँ रहेको छ।
युरो १६४.३९, पाउन्ड १८९.२०, स्विस फ्र्याङ्क १७५.४४, अष्ट्रेलियन डलर ९२.२२, क्यानेडियन डलर १०२.३४, र सिङ्गापुर डलर १०९.५६ रुपैयाँमा बिक्री भइरहेको छ।

जापानी येन १० को बिक्रीदर ९.५०, चिनियाँ युआन १९.७६, भारतीय रुपैयाँ सयको १६०.१५ कायम गरिएको छ।

अन्य मुद्राको दर र थप विवरण राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *