|
२०८२ भाद्र १६
काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ कालुपाण्डेस्थित सडकमा भएको दुर्घटनामा युवकको मृत्यु भएको छ ।
ज.१० प ७४९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका–१३ पुरानो नैकाप बस्ने महोत्तरी घर भएका २१ वर्षीय तुफेल आलमको मृत्यु भएको छ । आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।


दाक्सु मिडिया











तपाईको प्रतिक्रिया दिनुहोस्
1 Comments
Dorothy3737
September 2, 2025https://shorturl.fm/9dEL3