बढ्यो सुनको मूल्य

DaksuMedia दाक्सु मिडिया
|
२०८१ पुष २६

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य ८ सय रूपैयाँले बढेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रूपैयाँ कायम भएकोमा आज ८ सय रूपैयाँले बढेर १ लाख ५४ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार, चाँदीको मूल्य प्रतितोला १८ सय ४० रुपैयाँ कायम आज ५ रूपैयाँले बढेर १८ सय ४५ रूपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *