राजाका ड्राइभर बाबाः ज्ञानेन्द्रलाई रामदेव, भारतीय मन्त्रीको भव्य स्वागत र सम्मान (फोटो फिचर)

DaksuMedia दाक्सु मिडिया
|
२०७८ बैशाख १

काठमाडौं– भारत भ्रमणमा रहेका राजा ज्ञानेन्द्र शाहले योग गुरु बाबा रामदेवको पतञ्जली योग पिठको अवलोकन गरेका छन्।

कुम्भ मेलामा सहभागी हुनका लागि भारतको हरिद्वार पुगेका राजा ज्ञानेन्द्रलाई पतञ्जली योग पिठमा बाबा रामदेवले आफैं सवारी चलाएर लगेका थिए।

उनको स्वागत आचार्य बालकृष्णले गरेका थिए। ज्ञानेन्द्रको सम्मान भारतकी केन्द्रीय राज्यमन्त्री साध्वी निरञ्जन ज्योतीले गरेका थिए।

२६ चैतमा भारतको नयाँ दिल्ली हुँदै हरिद्वार पुगेका उनले सोमबार शाही स्नान गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *