ज्यान मार्ने उद्योगका दुई प्रतिवादी पक्राउ

DaksuMedia दाक्सु मिडिया
|
२०८१ असार ९

काठमाडौं : ज्यान मार्ने उद्योगका दुई प्रतिवादी पक्राउ परेका छन् ।

ज्यान मार्ने उद्योगको कसुरमा उनीहरूविरुद्ध राजकुमार मोक्तान तामाङले जाहेरी दिएका थिए । पक्राउ परेका दुवैजनालाई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रामेछाप पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए

पक्राउ पर्नेमा रामेछापकोसुनापती गाउँपालिका–२ घर भएका ५१ वर्षीय जीतबहादुर मगर र रामेछापकै खाँडादेवी गाउँपालिका–१ का २७ वर्षीय चन्द्रबहादुर थापा मगर छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ७ असारमा धुम्बराहीबाट पक्राउ गरेको ह

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *