|
२०७९ फाल्गुन ३०
नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले चीनको सहयोगमा नेपालले भौतिक र औद्योगिक विकास गरिरहेको बताएका छन् । मंगलबार आयोजना भएको ‘नेपाल–चीन बिजनेस फोरम, २०२३’ मा सम्बोधन गर्दै अग्रवालले नेपालको विकासमा चीनको ठूलो सहयोग गरिरहेको बताएका हुन्

दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्