मार्सीले घरमा पालेको यो हो दुनियाँकै वृद्ध कुखुरा, गिनिज बुकमा लेखायो नाम

DaksuMedia दाक्सु मिडिया
|
२०७९ फाल्गुन २०

अमेरिकाको मिचिगनमा रहेको पिनट नामक पोथी कुखुरा संसारकै सबैभन्दा बुढो कुखुराको रुपमा गिनिज बुकमा दर्ज भएको छ ।

चल्ला अवस्थामै आमाले छाड्दा झण्डै मृत्युको मुखमा पुगेको पिनटले आफ्नो जीवजनका २ दशक सफलतापूर्वक पार गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *