|
२०७९ आश्विन २६
सोलुखुम्बुमा १ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सोलुमा एकिकृत समाजवादीबाट उम्मेदवारी दिएका १ जनाले उम्मेदवारी फिर्ता लिएका छन ।
सोलुखुम्बु प्रदेश निर्वाचन क्षेत्र नम्बर क बाट एकिकृत समाजवादीबाट उम्मेदवारी दिएका भिम कुमार शर्मले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा
प्रतिनिधिसभा सदस्यका लागि ८, प्रदेशसभा ’क’ का लागि ७ र ’ख’ का लागि ६ जना गरि २१ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।
दाक्सु मिडिया






तपाईको प्रतिक्रिया दिनुहोस्