आजैदेखि लागू हुनेगरी १५ प्रतिशतसम्म बढ्यो सवारी भाडा, कुन ठाउँको कति? (सूचीसहित)

DaksuMedia दाक्सु मिडिया
|
२०७८ चैत्र २०

अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्री स्तरीय निर्णयअनुसार आज (आइतबार)देखि लागू गरिएको यात्रुबहाक सवारीको भाडा १५ प्रतिशतसम्म बढेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *