|
२०७८ माघ ९
काठमाडौ : आज सशस्त्र प्रहरीले २१ औं वार्षिकोत्सव मनाइरहेको छ । तत्कालिन युद्धरत नेकपा माओवादीसँग सैन्य शक्ति सामाना गर्न गठन गरिएको सशस्त्र प्रहरीले आज २१ औं वार्षिकोत्सव मनाइरहेको हो ।
‘सशस्त्र प्रहरी दिवसको अवसरमा हार्दिक शुभकामना’ महानिरीक्षक शैलेश थापाले शुभकामना दिँदै भनेका छन् ।
सो अवसरमा सशस्त्र प्रहरी केन्द्रिय कार्यालय, हल्चोकमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले सम्बोधन गर्दै छन् ।
आज सशस्त्र प्रहरीले २१ औं वार्षिकोत्सव मनाइरहेको छ । तत्कालिन युद्धरत नेकपा माओवादीसँग सैन्य शक्ति सामाना गर्न गठन गरिएको सशस्त्र प्रहरीले आज २१ औं वार्षिकोत्सव मनाइरहेको हो ।
‘सशस्त्र प्रहरी दिवसको अवसरमा हार्दिक शुभकामना’ महानिरीक्षक शैलेश थापाले शुभकामना दिँदै भनेका छन् ।

दाक्सु मिडिया









तपाईको प्रतिक्रिया दिनुहोस्