|
२०८३ बैशाख १७
काठमाण्डौँ । देशका केही स्थानमा यति बेला पानी परिरहेको छ । मेघगर्जन/चट्याङ/हावाहुरीसहित ‘मध्यम’सम्मको पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“हाल वाग्मती र गण्डकी प्रदेशका केही ठाउँहरूमा तथा कोसी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जनरचट्याङरहावाहुरीसहित मध्यमसम्मको पानी परिरहेको छ,” महाशाखाको सूचनामा उल्लेख छ ।
पानी पार्ने यो प्रणाली पूर्वतिर सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।


दाक्सु मिडिया










तपाईको प्रतिक्रिया दिनुहोस्