एरिका गुरुङ एसियन गेम्सको सेमिफाइनलमा

DaksuMedia दाक्सु मिडिया
|
२०८३ आश्विन ४

काठमाडौं । जापानमा जारी २०औँ एसियन गेम्सअन्तर्गत करातेकी एरिका गुरुङ सेमिफाइनलमा प्रवेश गरेकी छन्।

महिला कुमिते ६८ केजीमाथिको क्वार्टरफाइनलमा एरिकाले जोर्डनकी यारा नासेरलाई ७–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेकी हुन्।

अब एरिकाले फाइनल प्रवेशका लागि काजाकिस्तानकी सोफ्या बेरुल्त्सेभासँग प्रतिस्पर्धा गर्नेछिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *