|
२०८३ भाद्र ३१
काठमाडौँ । जापानमा हुने २०औँ एसियाली खेलकुदका लागि नेपालले पुरुष क्रिकेट टोली घोषणा गरेको छ। कप्तानमा दीपेन्द्रसिंह ऐरी छन्।
टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामीलगायत १५ खेलाडी छन्।
प्रतियोगिता असोज ३ देखि १८ गतेसम्म जापानको आइची–नायोगमा हुँदैछ।

दाक्सु मिडिया







तपाईको प्रतिक्रिया दिनुहोस्